Bhanai
3:50
Bhanai
Provided to YouTube by Robin Gurung Under License to CD RUN India Bhanai · Tribal Rain Roka Yo Samay ℗ Nitesh Rai, Prawes Lama Under License to CD RUN India Released on: 2017-09-28 Composer: Tribal Rain Lyricist: Tribal Rain Auto-generated by YouTube.
YouTubeTribal Rain - Topic已浏览 228.2万 次2017年9月28日
歌词
"हेर, तिम्रो लागि तारा तोडिदिन्छु" त भनाइ मात्र हो
एउटा भनाइ मात्र हो
"हेर, तिम्रो लागि जीवन त्यागिदिन्छु"
ती वचन त हैन हो भावना
केही रहनेछैन तिमीबिना
मरेर कहाँ जान्छु मलाई थाहा छैन
तर तिमीसँग जिउन फेरि पाउँदिन
"हेर, तिम्रो लागि बादल सारिदिन्छु" त भनाइ मात्र हो
एउटा भनाइ मात्र हो
"हेर, तिम्रो लागि समय रोकिदिन्छु"
ती वचन त हैन हो भावना
केही रहनेछैन तिमीबिना
मरेर कहाँ जान्छु मलाई थाहा छैन
तर तिमीसँग जिउन फेरि पाउँदिन
तिमी नै छैनौ भने म त एउटा भ्रम मात्र हो
तिमी नै छैनौ भने म त एउटा भनाइ मात्र हो
तिमी नै छैनौ भने म त एउटा भ्रम मात्र हो
तिमी नै छैनौ भने म त एउटा भनाइ मात्र हो
反馈